ह्यारीकी प्यारीमा साम्राज्ञीसँग जितुको जोडी

काठमाडौँ । हास्य कलाकार तथा अभिनेता जितु नेपाल र अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुँदैछ। फिल्मबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो जोडी अभिनेत्री शाहसँग नयाँ देखिएको बताए। “अभिनेत्री शाहसँग बाँधिएको जोडी धेरैलाई सहज थिएन, यद्यपि, हामी कथावस्तुमा ठीक छौँ”, नेपालले भने, “हास्य कलाकारको … Continue reading ह्यारीकी प्यारीमा साम्राज्ञीसँग जितुको जोडी